प्रदेश १

    Showing १-४ of items.
  • प्रदेश १ सरकार प्रदेशको नाम राख्न असफल, अव प्रतिपक्ष दल कडा रुपमा प्रस्तुत हुने

    इटहरी । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई तिहाई सरकारले एक नम्बर प्रदेशको नाम अहिलेसम्म तोक्न सकेका छैनन् । प्रदेश सभा बैठक बसेको करिब डेढ वर्ष पुग्दा पनि नामकरण हुन सकेको छैन । प्रदेश एकले स्थायी राजधानी तोके पनि नाम तोक्न नसकेको हो । प्रदेश १ ले राजधानी तोकेको ८ महिना भैसकेको छ । वैशाखमा प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई नै स्थायी राजधानी तोकिएको थियो । तर अहिलेसम्म नामको विषयमा सामान्य छलफल बाहेक केहि भएको छैन । प्रदेश १ मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले अब अधिबेशनमा नामको टुङ्गो लाग्ने बताए । उनले भने –‘अहिले सामान्य छलफल भने सुरु भएको छ ।&r

    • प्रकाशित मितिः पुष २४, २०७६
    • ३०१ पटक पढिएको
    • धनबहादुर पुरी
  • भ्रष्टचारी र कमिसनखोरीलाई १ घण्टामा कारबाही: मुख्यमन्त्री

    विराटनगरर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भाजपुरको एक कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि कर्मचारीलाई कडा निर्देशन दिँदै भ्रष्टचारी र कमिसनको सेटिङ्ग गर्नेहरूलाई कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बोलाएर प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरुलाई घुस लिने दिने विषयमा प्रर्याप्त सुचना आएको र त्यस्तो गरेको थाहा पाए १ घण्टामा कारबाही गरिने मुख्यमन्त्री राईले चेतवनी दिएका हुन् । उनले घुस खानेहरुले प्रदेश छाड्न पनि चेतावनी दिएका छन् ।मुख्यमन्त्रीको गृह जिल्लामा गत असार ३० गते भोजपुर जिल्लाको ज

    • प्रकाशित मितिः श्रावण ६, २०७६
    • ४३६ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • प्रदेश १ सांसदद्वारा शून्य समयमा सरकारको आलोचना

    रङ्गेली  / प्रदेश १ का प्रतिपक्षीदलका सांसदहरुले प्रदेश सरकार संघीयताको मर्मविपरित आगाडी बढको आरोप लागएका छन् । मंगलबारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै उनीहरुले आफुखुशी बजेट विनियोजन गरेको, सुकम्बासी समस्यामा ध्यान नदिएको, शिक्षा क्षेत्रको वेथिति नियन्त्रणमा ध्यान नदिएको उनीहरुले आरोप लगाएका हुन । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारी विद्यालयमा भर्नाको लागी भएको भिड शिक्षाको देखिएको प्रष्ट विभेद भएको बताए । सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट हुनेखानेका सन्तानले मात्र पढन पाउने गरेको उनले बताए । ‘भोली नर्सिङ र मेडिकल शिक्षाको छात्रबृतिको सहजताको

    • प्रकाशित मितिः बैशाख ३, २०७६
    • ५३९ पटक पढिएको
    • यज्ञराज अधिकारी
  • 'किरात प्रदेश राई र लिम्बूहरुको लागि अभिशाप'

    विषय प्रवेशः ‘किरात’ शब्दको प्रयोग पहिलो पटक हस्तिनापुरका राजवंश पाण्डव र कौरवबीच भएको भयङ्कर युद्ध तथा महायुद्धकालमा भएको हो, यो महायुद्ध इतिहासले प्रमाणित नगरेको कारण मिथकको रूपमा लिइन्छ । वैदिककालमा १८ दिन चलेको यस युद्धमा राजा धृतराष्ट्रका १०० पुत्रहरू सबै मारिए । त्यो पौराणिक तथा ‘इपीकल’ महायुद्ध धर्म र पापबीच भएको युद्धको विषयमा लेखिएका महाभारत ग्रन्थमा पाइन्छ । त्यस महायुद्धमा कौरव वंश नै नाश भयो भने पाण्डव वंशको विजय मात्र होइन, स्वर्गसमेत प्राप्त गरे ।   त्यस युद्धमा वर्तमान नेपालका आदिवासीहरू पनि सरिक थिए, उनीहरू शुरुको अवस्थामा पाण्डव पक्षमा थिए भने प

    • प्रकाशित मितिः फाल्गुन २८, २०७५
    • २,५२१ पटक पढिएको
    • अकल बहादुर मेयाङबो

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved