हङकङको भिक्टोरिया पार्कमा पुष्प प्रदर्शनी सुरु भएको छ ।

हङकङ सरकारको मनोरञ्जन तथा सांस्कृतिक सेवा विभागले आजबाट सुरु गरेको पुष्प प्रदर्शनी मार्च २४ सम्म जारी रहने बताइएको छ ।

‘शहर वरिपरि फूलको आनन्द’ भन्ने थिममा पुष्प प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा यस वर्ष एन्जोलेनिया फूललाई विशेष फूलका रुपमा प्रदर्शन गरिएको छ ।

flowers (3)

flowers (2)

flowers (1)