श्री शालवाहनीय शाके १९४३, ने.सं. ११४४ पोहेलाग द्वितीया, वि.सं. २०८० साल माघ १३ गते शनिबार, २
७ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्णपक्षको द्वितीया तिथि भोलि ०३:५ बजेसम्म, उप्रान्त त्रितीया,

नक्षत्र- अश्लेषा १२:२१ उप्रान्त मघा,
चन्द्रमा राशि- कर्कट १२:२१ सम्म उप्रान्त सिंह,
सूर्योदय-  ०६ः५४ बजे र सूर्यास्त- १७:३८ बजे हुनेछ ।

योग- आयुष्मान ७:५७ सम्म उप्रान्त सौभाग्य
करण-  तैतिल १३:१४ सम्म उप्रान्त गर
ऋतु- शिशिर
अयन-  उत्तरायण