हङकङ । हङकङ स्थित गुल्मी समाजले पञ्चेबाजा बजाएर देउसी भैलो खेलेको छ ।

लोप हुँदै गएको पञ्चेबाजा बजाउने प्रचलनलाई संरक्षण गर्ने उद्देश्यले समाजका पदाधिकारी तथा सदस्यहरुले आईतबार हङकङ स्थित इन्डियन क्लबमा पञ्चेबाजा सहिद देउसी भैलो खेलेका हुन् । 

तस्विर : जगत अम्बु गुरुङ 

IMG-8558