प्रदेश १ का प्रमुख सहरहरू विराटनगर महानगरपालिका,  इटहरी उपमहानगरपालिका  र  धरान उपमहानगरपालिका मा आज बिहान ८ बजेबाट मतगणना सुरू भएको छ । 

निर्वाचन आयोगका अनुसार देशका सबै महानगर र उपमहानगरमा अज बिहानबाट मतगणना सुरू भएको हो ।  

 १ लाख ३२४ मतदाता रहेको धरानमा ६३ हजार ९८ मत खसेरको छ जुन कुल मतको   ६३ प्रतिशत मत गसेको हो । खसेको मतमध्ये महिलातर्फ ३३ हजार ७४८ मत खसेको छ भने पुरुषतर्फ २९ हजार ३५० मत खसेको छ ।

१ लाख ४ हजार ६२६ कुल मतदाता रहको  इटहरीमा ७३ हजार ७३२ मत खसेको छ । जुन कुलमतको ७०.४७ प्रतिसत हो ।