नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ।

प्रारम्भिक मतगणना अनुसार एमालेकाे अध्यक्षकाे प्रतिस्पर्धामा रहेका  अध्यक्ष केपी सर्मा ओली र  नेता  भीम रावल बिच भारी मत अन्तर देखीएकाे छ ।

पछिल्लो मत परिणाम अनुसार कुल ५ सय मत गणना हुँदा नेता रावलले सय मत पनि पाएका छैनन् ।