दशरथ रंगशालामा भएकाे नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएकाे छ । 

खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरीमा टुङ्गिएकाे हाे । नेपालकाे तर्फबाट पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि गोल गर्दै अग्रता दिलाएका थिए। पहिलाे हाफमा गेाल गर्न नसकेकाे भरतलाइ  अनिरुद्ध थापाले गोल  बराबरीमा ल्याएका थिए । नेपालका ेतर्फबाट दाेस्राे हाफमा गाल गर्न नसकेपछि खेल बरबरीमा टुङ्गिएकाे थियाे । 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ।