आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

भारतमा हुने भनिएको विश्वकप कोरोनाका कारण यूएई र ओमानमा हुने गरी अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म सारिएको हो ।

तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ । सुपर–१२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । 

Round-1-T20WC

Super12-Group-1 1

Super12-Group-2(1)

T20-World-Cup-Fixtures-gfx-Final-V1-1-