सरकारले संसद्का दुवै अधिवेशन अन्त्य गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए ।

उनले दुवै सदनको अन्त्य आजै राति १२ बजेदेखि हुने सदनमा जानकारी गराएका थिए ।