साेमबार बिहान बसेकाे मन्त्रिपरिसदकाे बैठकले जारी संसद अधिबेशन अन्त्य गर्न सिफारिस गरेकाे छ । बैठकले संसदको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको राष्ट्रपती कार्यालयले जनाएकाे छ ।
आजै राति १२ बजेदेखि संसदको अधिवेशन अन्त्य हुने बताइएकाे छ ।