आज दिउसाे १ बजे प्रतिनिधि सभाकाे बैठक बस्दै छ । 

रेल्वे विधेयक २०७६ सम्बन्धि राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ । 

यस्तै  “प्रत्यायन (एक्रिडिटेशनं) विधेयक, २०७६” पनि आजै प्रतिनिधि सभामा टेबुल गर्ने कार्यसूची रहेको छ ।