जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७८ लाख ८४ हजार २१९ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ५२ हजार ८९३ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका ३ करोड ३५ लाख १६ हजार ८०२ ६ लाख १ हजार ५७३
भारत २ करोड ९८ लाख २३ हजार ५४६ ३ लाख ८५ हजार १३७
ब्राजिल १ करोड ७८ लाख १ हजार ४६२ ४ लाख ९८ हजार ४९९
फ्रान्स ५८ लाख १४ हजार ६४८ १ लाख १० हजार ८६४
टर्की ५३ लाख ५९ हजार ७२८ ४९ हजार ७१
रुस ५२ लाख ३७ हजार ८४७ १ लाख २६ हजार ७६१
बेलायत ४६ लाख २६ हजार ९१५ १ लाख २८ हजार २२०
इटाली ५२ लाख ५० हजार ९०२ १ लाख २७ हजार २२५
अर्जेन्टिना ४२ लाख ४२ हजार ७६३ ८८ हजार २४७
कोलम्बिया ३८ लाख ८८ हजार ६१४ ९८ हजार ७४६