भारतकाे उत्तर प्रदेश स्थित गोन्डामा  गए राति  सिलिण्डर बिस्फोट भएर  दुई घर भत्किँदा सात जनाको मृत्यु भएको छ । भने अन्य सात जना घाइते भएका छन् ।

भारतिय संञ्चारमाध्यमका अनुसार  गोन्डाको वजीर गंज क्षेत्रको टिक्री गाउँमा  उक्त दुर्घटनामा भएकाे हाे । दुर्घटनामा परी घाइतेहरुकाे  उपचारका लागी नजिकैकाे अस्पताल भर्ना गरिएकाे ञ्चारमाध्यमले जनाएकाे छ । 

 मृतकहुनेहरूमा तीन बालक, दुई महिला र दुई पुरुष रहेका  छन् ।