ब्लाष्टखबर ।  धरान ३ का  काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । 

धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा उपचारकाे क्रममा गयराती १२ बजेर ४८ मिनेटमा धरान ३ का ४६ वर्षीय पुरूषकाे मृत्यु भएकाे प्रतिष्ठानका सह–प्रवक्ता डा. चुणामणी पोखरेलले  जनकारी गराएका छन् ।

उनका अनुसार  बैशाख २० गते प्रतिष्ठानकाे काेभिड अस्पताल भर्ना भएका ती पुरूषमा २१ गते संक्रमण पुष्टि भएकाे पाेखरेलले  जनकारी गराएका छन् ।