चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । गयराती भएकाे सेमिफाईनलकाेको दोस्रो लेगको खेलमा रियल ड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।

जितका लागी टिमो वार्नर र मिसन माउण्टले एकरएक गोल गरेका थिए । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाईनल  प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।