ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ७ हजार २११ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै नेपालमा कुल संक्रमितकाे संख्या ३ लाख ३६ हजार ३० पुगेकाे छ । 

हालसम्म  नेपालमा ४८ हजार ७११ जना सक्रमि संक्रमित रहेका छन् । आइतबार देशभर २७ काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज सबैभन्दा बढी काठमाडाैंमा ३ हजार ५९५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।