ब्लाष्टखबर । भारतकाे बिहार राज्यकाे राजधानी पटनामा जिप नदिमा खस्दा १० जनाकाे मृत्यु भएकाे छ । 

भरातीय संञ्चारमाध्यमका अनुसार एकै परिवारका १५ जना लिएर पीपा पुलबाट गइरहेकाे जीप अचानक गंगा नदीमा खस्दा १० जनाकाे मृत्यु भएकाे छ । दुर्घटना स्थलबाट वेपत्ता भएका हरूकाे खाेजीकार्य भइरहेकाे समचारमा उल्लेख गरीएकाे छ ।