ब्लाष्टखबर । बिहिबार भारतमा ३ लाख ३२ हजार भन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । काेराेनाकाे दाेस्राे लहरका कारण भयावह अवसथामा पुगेकाे भारतमा काेराेनाका नयाँ संक्रमितकाे संख्या १८ दिनमा एक लाख बाट ३ लाख पुगेकाे भारतमा बिहिबार ३ लाख ३२ हजार ७३० जना नयाँ संक्रमित थपिएका छन् । 

डब्ल्यूएचओका अनुसार याे भन्दा अघि अमेरिका २ पटक एकै दिन ३ बढी संक्रमित थपिएका थिए । पछिल्लाे २४ घण्टामा भारतमा २ हजार २६३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे त्यहाँकाे स्वास्थ मन्त्रालयले जनाएकाे छ ।