ब्लाष्टखबर । नेकपा एमालेका नेता धनबहादुर घले र रामकुमार अधिकारीले माधव नेपाल समुहले बनाएकाे बागमती प्रदेशकाे समानान्तर कमिटीकाे सदस्य पद अस्वीकार गरेका छन् ।

मंगलबार घाेषणा गरिएकाे उक्त कमिटीकाे सदस्यमा राखिएका एमाले नेता  संवधिानसभा सदस्य घले र  बागमती प्रदेश सभा सदस्यस अधिकारीले संयुक्त विज्ञप्ती जारी गरि  उक्त कमिटीमा अफूहरू नरहेकाे बताएका छन् । 

विज्ञप्तीमा पार्टी एकाता जाेगाउनु पर्नेमा समानान्तर कमिटी गठन जस्ताे  अनैठाे निर्णय प्रति असमत रहेकाे  बताउँदै,नेकपा एमाले बागमती प्रदेश कमिटीको समानान्तर कमिटीमा दुबैजना सदस्य नरहेको बताएकमा छन् ।