‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नारासहित नेकपा एमालेको माधव नेपाल समूहले तीन महिने अभियान सुरु गर्ने भएको छ । 

अभियान चैत १५ देखि असार १५ सम्म सञ्चालन गरिने रुपरेखा तयार पारिएको छ ।

१४ वटा उद्देश्यहरुसहित घोषित अभियानमा पार्टी कमिटी पुनर्गठनदेखि घरदैलो अभियानसम्मका कार्यक्रम छन् ।

ghosana