ब्लाष्टखबर । नेकपा ओली समुहकाे संसदीय दलको बैठक आज बस्ने भएकाे छ । दिउँसो ३ बजे   बालुबाटारमा  बूनलागेकाे उक्त बैठकले  प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएकाे छ । 

ओली समुहले उक्त बैठकका लागी  प्रचण्ड–माधव समूहका सांसदहरुलाई पनि बाेलाइएका छ । 


नेकपाकै अर्काे खेमा  प्रचण्ड–नेपाल समूहकाे यस अघि शुक्रबार नै  संसदीय दलको बैठक बसकाे थियाे । उक्त बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।