विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (प्रचण्ड–माधव) समूहका विद्यार्थी तथा युवाहरुले कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको उनीहरुले बताएका छन् ।

आज विराटनगरमा आयोजीत सभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर आउने क्रममा कालोझण्डा देखाइएको हो ।

तस्वीरहरु : अनिल श्रेष्ठ/ब्लाष्ट

150011924_249545153311005_8958128299617477615_n

151584352_474198470249043_965459912080141606_n

150236065_1317871345280003_4259404533869625572_n

151553404_698988137444219_2180011455557940053_n

150482706_1891032757704634_5053892710981239537_n