ब्लाष्टखबर । प्रेस सङ्गठन नेपाल प्रदेश १ काे प्रदेश स्तरीय भेला आज विराटनगरमा सुरु गरेको छ ।

 प्रेस सङ्गठन नेपाल, मोरङको व्यवस्थापन र प्रदेश १ कमिटीको आयोजनामा सुरू भएकाे उक्त भेलाका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई रहेका छन् । 

समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सवल श्रमजीवी पत्रकार,  स्थिरता, विकास र राष्टिय स्वाधिनताको रक्षा प्रेस सङ्गठन नेपालको आधार भन्ने नारासहित सुरू भएकाे उक्त भेलामा आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्की, नेकपाका केन्द्रिय सदस्य मुरारी सुवेदी, सङ्गठनका अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिती रहेकाे छ ।

152140999_898515034284894_7914275242211405876_n