ब्लाष्टखबर ।  इंग्लिस प्रिमियर लिगकाे १९ खेलमा ३४ अंक जाेड्दै पाँचाै स्थानमा पुगेकाे लिभरपुलसंग आज टोटेनहम भिड्दै छ । 

 १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहेको टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजेबाट शुरु हुनेछ ।

 लिभरपुललाई हराएर शीर्ष पाँच भित्र उक्लने दाउमा रहेकाे टोटेनहम  र लिभरपुल दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदै छन् ।