ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला सवास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा  बाहुनडाँगी एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाहुनडाँगी  ४ का ४५ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानले जनाएकाे  छ । 

मंसिर १ गते काेराेना संक्रमण पुष्टि भइ ३ गते प्रतिष्ठान काेभिड अस्पतालमा भर्ना भएका उनकाे गयराति १ बजे मृत्यु भएकाे प्रतिष्ठानकाे सुचना केन्द्रले जनाकारी दिएकाे छ ।