बीपी प्रतिष्ठानमा बाहुनडाँगीका एक काराेना संक्रमितकाे मृत्यु

alt साङ्केतिक तस्बिर
  • मंसिर ७, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला सवास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा  बाहुनडाँगी एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाहुनडाँगी  ४ का ४५ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानले जनाएकाे  छ । 

मंसिर १ गते काेराेना संक्रमण पुष्टि भइ ३ गते प्रतिष्ठान काेभिड अस्पतालमा भर्ना भएका उनकाे गयराति १ बजे मृत्यु भएकाे प्रतिष्ठानकाे सुचना केन्द्रले जनाकारी दिएकाे छ ।  

 

संसदीय व्यवस्था र स ...

बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद ...

'कोभिसिल्ड’ले पायाे ...

ब्लाष्टखबर । औषधि व्यवस्था विभागले भारतमा उत्पादन ...

इस्टुको माग सम्बोधन ...

भद्रपुर ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ...

नेपाल– भारत पेट्रोल ...

ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved