ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा झापाका थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापा गैरिगञ्जका ७३ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठ ले बताएका छन् । 

आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको उनमा कार्तिक ६ गते संक्रमण पुष्टि भएइ  ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको  थियाे । मृतक इस्केमिक हृदय रोग विरामी रहकाे श्रेष्ठले जानकारी दिएका छन् ।