ब्लाष्टखबर । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्दै काेराेना माहामारीबाट बाच्नका लागि सामाजिक तथा भौतिक दूरी कायम गर्न आह्वान समेत गरेकी छन् ।

उनले  विश्वभर बढ्दाे काेराेना महामारीकाे जाेखिमलाइ मध्यनजर गर्दै नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह समेत गरेकि छिन् गरेकी छिन् ।

शुभकामना सन्देशमा उनले भनेकि छिन् ‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ, विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ राष्ट्रपति भण्डारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना ।’