ब्लाष्टखबर ।  कर्णाली प्रदेश सरकारले काेराेना संक्रमित क्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ ।

संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।