कर्णाली प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

alt
  • कार्तिक ९, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर ।  कर्णाली प्रदेश सरकारले काेराेना संक्रमित क्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ ।

संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

धरान उपमहानगरद्वारा ...

धरान । धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान धरानका माई ...

धरानका नगरप्रमुख र उ ...

धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन ...

लाेक गायक सुरेश गन्ध ...

धरान । विरामी अवश्थामा रहेका लोकगायक सुरेश गन्धर्वको सह ...

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved