सिरहामा स्वास्थ्यकर्मी र कर्मचारीसहित २३ मा कोरोना संक्रमण

alt
  • असार ९, २०७७
  • ब्लाष्ट खबर

  • गणेशकुमार ठाकुर

सिरहा / सिरहामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहा नगरपालिकाअन्तर्गतका रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीसहित २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा असार ४ गते स्वाब परीक्षणका लागि पठाएको थियो । त्यस मध्ये गरिएको परीक्षणमा ५ जना कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जनामा संक्रमण पुष्टि भएको हो । १३ देखि ८० वर्ष उमेर समूहका ४ जना महिला र १९ जना पुरुष कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख यादवले बताए ।

संक्रमण पुष्टि भएका कर्मचारी र अन्यलाई आइसोलेसनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताए । यसअघि असार ७ गते सिराहामा ५२ जना नयाँ संक्रमित थपिएका थिए ।

मिक्लाजुङ गाउँपालिका ...

मधुमल्ला / संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम् ...

बलात्कार गर्न खाेज्द ...

ब्लाष्टखबर । बलात्कारकाे प्रयस गरेपछि प्रतिरक्षा गर्दा ...

काेराेना संक्रमित ४९ ...

ब्लाष्टखबर । म्याग्दी जिल्लाकाे धाैलागिरी नगरपालिका ४ क ...

पछिल्लाे २४ घण्टामा ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ४ सय ७३ ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved