धरान / नेपालको भौगोलिक अखण्डता, एकता र सार्वभौमसत्ताको पक्षमा अभूतपूर्व राष्ट्रिय सहमति जुटाउदैंं आज नयाँ निशान छापसहितको संविधान संशोधन विधेयक प्रतिनीधिसभाबाट पारित गरिने भएको छ । १ बजेदेखि प्रतिनीधि सभा बैठक शुरु भएको छ ।
आज नयाँ निशाल छापसहित संविधान संशोधन भए पछि विगत ५८ बर्षदेखि अतिक्रमित नेपालको भूभाग समावेश गरी नयाँ निशान छाप सहितको नेपालको नयाँ नकस कायम हुने छ ।
नयाँ निशान छापसहितको संविधान संशोधन विधेयक प्रतिनीधिसभाबाट पारित हुदैं(लाइभ)
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























