धरान । नेपालम एकै दिन २ सय २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

यो सँगै संक्रमितको संख्या १७ सय ९८ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  आजकने नियमित प्रेेेेेेस  व्रिफिङमा जानकारी दिए ।     आजसम्म १६ सय ६७ पुरूष र १ सय ३१ महिला संक्रमित रहेको मन्त्रालयले बताएको छ । हालसम्म १ सय ७३ पुरूष र ४८ महिला गरी २ सय २१ जना निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ ।