प्रदेश नं १ को प्रदेशसभा बैठक जेठ १४ गते

alt
  • जेठ ६, २०७७
  • ब्लाष्ट खबर

धरान । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको छैटौँ बैठक यही जेठ १४ का लागि आज आह्वान गरेेेेका छन ।

प्रदेश प्रमुख अधिकारीले प्रदेशको छैटौँ तथा बजेट अधिवेशन यही जेठ १४ गते दिउँसो २ बजेका लागि आह्वान गरेेेेकाे प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारले उक्त प्रदेशसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०७७।७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।

धरानमा आफ्नै छोरीलाई ...

धरान । धरान–१७ मा १४ वर्षीया आफ्नै छोरीमाथि बलात् ...

आजको राशिफल, जेठ १९ ...

विसं २०७७ जेठ १९। सोमवार। इस २०२० जुन १। नेसं ११४० तछला ...

धरान उपमहानगरका पूर् ...

धरान । घरेलु कामदारको रूपमा रहेकी तराई क्षेत्रको एक सीम ...

कृषि नीति अनुसारको ब ...

कालाबन्जर /  कृषि उत्पादनमा मुलुक लाई  आत्मनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved