Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • एमसिसीबारे नेकपाले बनायाे सुझाव समिति

एमसिसीबारे नेकपाले बनायाे सुझाव समिति

alt
  • माघ १९, २०७६
  • रासस
 
धरान /  माघ १५ गतेदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी)बारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन । 
एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीसहित मन्त्रीको दैनिक मापसे चेक गर्नुपर्छः सांसद हर्क साम्पाङ

विजयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज रा ...

बालेन्द्र सरकारका शासकीय सुधारका सय कार्ययोजना

विजयपुर । सरकारले शासकीय सुधारका एक सय कार्ययोजना सार्वजनिक गरेको छ ।  ...

आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

विजयपुर । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
प्रधानमन्त्रीसहित मन्त्रीको दैनिक मापसे चेक गर्नुपर्छः सांसद हर्क साम्पाङ
बालेन्द्र सरकारका शासकीय सुधारका सय कार्ययोजना
आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
धरानमा लागूऔषधविरुद्ध जनचेतनाका लागि बास्केटबल
हावाहुरीले भद्रपुरका चार घरमा क्षति
आजको राशिफलः २०८२ साल चैत १५ गते आइतबार
धरान गोर्खा ट्रेल ब्लेजरः उमेश थापा र प्रिया तामाङ बने विजेता
अध्यक्ष ओली पक्राउः एमाले सडकमा
ओली–लेखक पक्राउ, राजनीतिक प्रतिशोध र पूर्वाग्रहः तरुण दल
सिंहदरबार, सर्वोच्च र संसद भवन जलाउनेलाई कारबाही होस्ः अध्यक्ष साम्पाङ
ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग
गृहमन्त्री गुरुङले भने, ‘कसैप्रति प्रतिशोध होइन, न्यायको सुरुवात’
चैते धान रोपाइँ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved