Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • राष्ट्रियसभामा ‘एमसिसी’का पक्ष विपक्षमा तर्क

राष्ट्रियसभामा ‘एमसिसी’का पक्ष विपक्षमा तर्क

alt
  • माघ ५, २०७६
  • रासस
 
काठमाडाै / राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क गरे  । सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे  । एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उहाँले आशङ्का व्यक्त गरे ।
सांसद कुँवरले मुलुकभित्रकै स्रोतसाधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने बताए । साथै उनले वर्तमान कम्युनिष्ट सरकारले द्वन्द्वपीडित घाइते र शहीद परिवारका समस्या शीघ्र सम्बोधन गर्नसमेत माग गरे । बैठकमा सांसद कोेमल वलीले ‘एमसीसी’का सम्बन्धमा सबै दल र ठूला नेताले विरोध नजनाएको उल्लेख गर्दै यस बारेमा सरकारले जनतालाई यथार्थ बुझाउन नसक्दा भ्रम फैलाउने काम भएको तर्क गरे ।
लामो समयदेखि विभिन्न मापदण्ड पालना गरेपछि मात्रै नेपालले यो सहयोग प्राप्त गर्न लागेको जानकारी गराउँदै उनले यस विषयमा दातृ निकायको दूतावसासमेतले एमसीसी कुनै पनि सैनिक गठबन्धनसँग सम्बन्धित नभएको भनी स्पष्ट पारिसकेको बताए । सांसद रमेशजङ्ग रायमाक्षीले लोकतान्त्रिक अधिकार हनन हुने विधेयकलाई पारित गर्दा विवेक प्रयोग गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार भए पनि प्रधानमन्त्री बस्ने निवासका रुपमा रहेको बालुवाटारमा नै अहिले सबै सरकारी कामकारवाही हुने र भेटघाट गर्ने गरिएको भन्दै आपत्ति प्रकट गरे ।
उनले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई भाडामा दिएको विषयमा प्रश्न उठाए । सांसद प्रमिला कुमारीले मधेश आन्दोलनका शहीदको सम्मान गर्दै आन्दोलनका क्रममा बिना कसुर लगाइएका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे। डा बिमला राई पौडेलले परिवर्तनको शुरुआत घरबाटै भने झैँ सङ्घीय संसद् सचिवालयभित्र रहेका बेथिति अन्त्य गरी सुधार गर्न जरुरी रहेको बताए । सांसद मुक्ताकुमारी यादवले तराई क्षेत्रमा प्रशासनकै आडमा अपराध हुने गरेको अरोप लगाउँदै धनुषामा दिलीप भनिने ओपप्रकाश महतो, आफ्ना छोरा लोकेशकुमार यादव तथा कञ्चनपुरमा निर्मला पन्तलगायतको हत्या समेतमा प्रशासनको सहयोग रहेको टिप्पणी गरे ।
केही दिनअघि मात्र अवैैधरुपमा क्रसरको कारोवार गर्ने व्यक्तिले पर्यावरणको संरक्षणमा संलग्न रहँदै आएका दिलीपको टिप्परले किचेर हत्या गरेको बताउँदै हत्यारालाई कडा कारवाही र दिलीपलाई पर्यावरणीय शहीद घोषणा गर्न माग गर्नुभयो । सांसद चक्रप्रसाद स्नेहीले कोटेश्वर–जडीबुटी सुरुङमार्ग र मनोहरा करिडोरका लागि बर्सेनी बजेट विनियोजन भएको तर काम शुरु नहुने गरेको बताए । साथै उनले यस्ता बजेट विनियोजन हुने र काम शुरु नहुने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद रामनारायण बिडारीले काठमाडौँमा कुनै बेला त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म रहेको विशाल टँुडिखेल दिनहुँ अतिक्रमण हुँदै गएकामा चिन्ता व्यक्त गरे । उनले टँुडिखेलको केही भाग नेपाली सेना मातहत रहेको र केही भाग ठेकेदारले कब्जा गरेको भन्दै खाली गराउन सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।
सम्बन्धित समाचार
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?

धरान । बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ परेका जनआस्था सा ...

कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी

विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच भएको राजनीतिक समझदारी ...

विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी

विराटनगर ।  मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि विराटनगरका ७ वटा आँखा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी
साउन २८, २०८३
धरान उपमहानगरको बजेट २ अर्ब ७६ करोड
साउन २८, २०८३
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
होर्मुजमा तनाव बढ्यो, इरानद्वारा अमेरिकी दाबी खण्डन
साउन २८, २०८३
रोल्पामा पहिरोले ३ जनाको ज्यान लियो, १० बेपत्ता
साउन २८, २०८३
कोशी प्रदेशका मन्त्रीले दिए राजीनामा
साउन २७, २०८३
कोशीका ५८ पालिकामा छैन ट्राफिक प्रहरीको पहुँच
साउन २७, २०८३
बालेन प्रधानमन्त्री भएयता किन घटिरहेको छ शेयर बजार ?
साउन २७, २०८३
ज्ञानोदयको नियुक्तिमा विज्ञापनबाटै कैफियत
साउन २७, २०८३
कोशीका ६ हजार प्रतिवादी फरार
साउन २७, २०८३
लागू औषधसहित १२ जना पक्राउ
साउन २७, २०८३
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी
साउन २७, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा शिलबन्दी
साउन २८, २०८३
धरान उपमहानगरको बजेट २ अर्ब ७६ करोड
साउन २८, २०८३
पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
साउन २८, २०८३
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु
साउन २८, २०८३
होर्मुजमा तनाव बढ्यो, इरानद्वारा अमेरिकी दाबी खण्डन
साउन २८, २०८३
रोल्पामा पहिरोले ३ जनाको ज्यान लियो, १० बेपत्ता
साउन २८, २०८३
कोशी प्रदेशका मन्त्रीले दिए राजीनामा
साउन २७, २०८३
कोशीका ५८ पालिकामा छैन ट्राफिक प्रहरीको पहुँच
साउन २७, २०८३
बालेन प्रधानमन्त्री भएयता किन घटिरहेको छ शेयर बजार ?
साउन २७, २०८३
ज्ञानोदयको नियुक्तिमा विज्ञापनबाटै कैफियत
साउन २७, २०८३
कोशीका ६ हजार प्रतिवादी फरार
साउन २७, २०८३
लागू औषधसहित १२ जना पक्राउ
साउन २७, २०८३
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी
साउन २७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क