आजकाे राशीफल, पुस २९ मंगलबार

alt
  • पुष २९, २०७६
  • २८४ पटक पढिएको
  • ब्लाष्ट खबर

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष २९ गते मङ्गलबार, १४ जनवरी २०२० । माघ कृष्णपक्षको चतुर्थी तिथि १८ः०९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मघा ११ः१७ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीस“ग भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । अतिथिस“ग भेटघाट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । रमाइलोमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शुभकार्यको चर्चा चल्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न रहनेछ ।

युजिए भलिबल कपः उपाध ...

धरान/सातौं युनाइटेड गोर्खा एकेडेमी भलिबल कपको उपाधि छात ...

पानवारी भलिबल कप शुर ...

धरान / प्रदेशस्तरिय पाँचौ पानवारी भलिबल कप आजदेखि ...

धरानमा तीन जनामाथि छ ...

धरान / आफ्ना साथीहरुलाई छुरा प्रहार गर्ने एक युवालाई हि ...

आस्था राउतलाई पक्राउ ...

धरान/ विमानस्थलमा महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved