Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ: नेत्री सुजता कोइराला

आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ: नेत्री सुजता कोइराला

alt
  • पुस १८, २०७६
  • रासस
 
रुपन्देही / नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकीछन् । । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन ।  केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोपसमेत लगाइन ।
  “पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्छ, उनले भनिन ।  “पार्टीभित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ ।” काँग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
आजको राशिफलः २०८२ साल मङ्सिर ६ गते शनिबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ६ गते शनिबार, २ ...

अष्ट्रेलियामा नेपाली युवालाई दोस्रो पटक न्युकासल भोलेन्टियर अवार्ड

धरान । अष्ट्रेलियामा सामाजिक क्षेत्रमा सक्रिय नेपाली युवा प्रवेश पौडेलले लग ...

धनकुटामा हायस दुर्घटना हुँदा एकको मृत्यु

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं.५ भैसेमा हायस माइक्रोवस दुर्घ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आजको राशिफलः २०८२ साल मङ्सिर ६ गते शनिबार
अष्ट्रेलियामा नेपाली युवालाई दोस्रो पटक न्युकासल भोलेन्टियर अवार्ड
धनकुटामा हायस दुर्घटना हुँदा एकको मृत्यु
आपूर्तिकर्ताको फटाइँले बीपीको डेन्टल भद्रगोल
विराटनगरमा राजस्व छलीको एकपछि अर्को घटना
हातपातपश्चात् भड्किएको थियो बाराको आन्दोलन
सिमराको तनाव र राज्यको निरीहता
आजको राशिफलः २०८२ साल मङ्सिर ५ गते शुक्रबार
रोट्रयाक्ट क्लब अफ धरान घोपाको कार्यशाला सम्पन्न
वाह्य चिकित्सकको सिफारिसमा अब वीपीको ल्यावमा परीक्षण गर्न सकिने
ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी
रोट्रयाक्ट क्लब अफ धरान घोपाद्वारा हेल्थ, हाइजिन एण्ड हेल्पबारे कार्यशाला
दक्षिणपश्चिमी जापानमा भीषण आगलागीः १७० घर नष्ट, सयौँ विस्थापित
युएन–नवोदयका नयाँ विद्यार्थीलाई स्वागत
लागूऔषध कारोबारीको ‘अखडा’ बन्यो पूर्वी नाका
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved