धरान उमहानगरपालिकालको वडा नं. २० बाट हिजो राती देखि मत गणनाशुरु भएको छ । २०, १९ र १८ को मतगणना सकिएको छ । १७ नं. को मत गणना जारी रहेको छ । हात नेकपाका प्रकाश राई झिनो मतले अगाडी छन् ।
तीन वटा वडाको गणना सकिदा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० झिनो १७ मतअन्तरले मात्र अग्रता लिएको छ । अहिले वडा नं १७ को मतगणना जारी छ ।
अहिलेसम्म नेकपाले मात्र १७ मतको अग्रता लिएको छ । नेकपाको २ हजार ३ सय ९ मत छ भने नेपाली कांग्रेस २ हजार २ सय ९२ मत छ ।
लिम्बुवानको मत १ सय ३३ छ भने समाजवादी पार्टीको मत ७९ मात्र रहेको छ । यस्तै, स्वतन्त्र उम्मेदवार हर्कराज राईले ६० र डा।अमृतकुमार राईले १७ मत ल्याएको छ ।
१७ नंं का प्रारम्भीक े गणना अनुसार नेकपाको ३४४ र काग्रेसको २७९ मत रहेको छ ।