१. थवाङ,१ रोल्पा जनकबहादुर बिढामगर नेकपा बिजयी ।
२. कुमाख,५ सल्यान धर्म बूढाथोकी (ज्वाला) नेकपा बिजयी ।
३. पुनर्वास,३ कंचनपुर कृष्णबहादुर तामाङ नेकपा बिजयी ।
४. सुन्दरबजार,२ लम्जुङ नबिन कुमार श्रेष्ठ नेकपा बिजयी ।
५. बाग्लुङ बडिगाड -२ ढालेंद्र शेरचन नेकपा विजयी ।
६. सिन्धुपाल्चोक इन्द्रावती-८ केदार नाथ आचार्य नेकपा बिजयी ।
७. काठमाडौ,दक्षिणकाली -३ शिव भक्ति बलामी नेकपा विजयी ।
८. काभ्रे लगते,धुलिखेल-२ देब कोईराला नेकपा विजयी।
९. खोटाँग साक़ेला खिदिमा ३ शिव कला राई नेकपा विजयी ।
१०. भोजपुर पौवादूँग गाउपालिका १ श्यामशिला जितेन्द्र राई नेकपा विजयी।
११. डोटी आदर्श गाऊपालिका २ राम बहादुर बोहोरा नेकपा बिजयी ।
१२.बैतड़ि शूर्यना गाऊपालिका१ गजेन्द्र बहादुर चन्द नेका बिजयी ।
१३ गुल्मी रुरु गापा-६ गिरीप्रसाद सीजाली नेकपा विजयी ।
१४ पुर्बी नवलपरासी,वाैदीकाली-५ खिम बहादुर थापा खरू मगर नेकपा बिजयी ।
१५.सर्लाही, हरिपुर्वा नपा-१ श्याम बाबू राय यादब,
१६.खाँदबारी नपा ३ भरत कुमार घिमिरे नेकपा बिजयी ।
१७.चितवनको खैरहनी नगरपालिका ५ मा नेका प्रतिमा कार्की बिजयी ।
१८.अर्घाखाँची मालारानिमा ने का शाेभाखर खनाल विजयी ।
१९.बाँके कोहलपूर ६ रामशरण थारु नेकपा बिजयी ।
२०प्यूठान न पा २ मुक्ति पोख्रेल नेकपा विजयी । .
२१.उमाकुंडा गाउँपालिका–५ प्रितिमा कुल बहादुर बस्नेत बिजयी।
२२चितवन खैरहनि वडा ४ मा नेपाली कांग्रेसका देव बहादुर बस्नेत विजयी।
२३.बैतडीको पुर्चौडी-४ मा शैलेन्द्र धानुक नेकपा विजयी ।
२४.महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राम बाबू नायक राष्ट्रिय जनता पार्टी (राजपा) बिजयी ।
२५.रौतहट गढीमाइ २ काग्रेसका दिपेन्द्र श्रेष्ठ बिजयी ।
२६.बाजुरा:- त्रिवेणी नगरपालिकामा नेकपाका उम्मेदवार मनराज बुढा मिलन विजयी ।
२७.सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपा दिलिप कुमार यादव विजयी ।
२८. मेल्लेख गाउँपालिका ५ अछाममा नेकपा बिजयी ।
२९.चितवन भरतपु र १६ नेका बिजयी ।