धरान । धरानमा मेयर पदका नेकपाका उम्मेद्वार प्रकाश राई  र स्वतन्त्र उम्मेद्वार र हर्क साम्पाङ राईले एकै बुथबाट मतदान  गरेका छन् । 

धरान १८ स्थित कारमेल हाई स्कुलको निर्वाचन बुथमा विहान ७ः३० बजे मतदान गरेका हुन । कारमेल हाई स्कुलको निर्वाचन बुथमा नै  मतदान गर्ने नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले भने २ बजे पछि मतदान गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।   

prakash-rai 4

 

12 mayer-umeduwar 123 3 1 2 1 1 4 1