Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • संस्कृति
  • गढीमाई मेला भर्न आउन थाले भक्तजन

गढीमाई मेला भर्न आउन थाले भक्तजन

alt
  • मंसिर ६, २०७६
  • ब्लाष्ट खबर

विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ । यही मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न तथा राँगा, खसीबोका बलि हेर्न भारतलगायत अन्य मुलुकबाट पर्यटक आउने गरेका छन् । गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै हो । यहाँ भाकल गर्ने र पूरा भएपछि बलि दिन आउनेको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ ।

मङ्सिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारी आउने क्रम शुरु भएको छ । मेलाभरि तीन किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको वडाध्यक्ष सुदामा साह कानुले बताए ।

विश्वमा सबभन्दा बढी पशुबलि दिइने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहन गर्न सरोकार पक्षलाई आदेश दिएपछि सो प्रथा रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भएपछि यस प्रथालाई हटाउन विस्तारै–विस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ । दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुरमा गरी पाँच प्रवेशद्वार राखिनाका साथै सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।

मेला व्यवस्थित बनाउन कलैया, मझरिया, मधुवनी, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायत गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति कक्ष रहनेछन् । पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट रु तीन हजारको दरले रकम लिएर कक्ष राख्न दिने गरेको छ । देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीका लागि विश्रामस्थल राखिनेछ ।

यसैगरी गढीमाईमा आउने पशु स्वस्थ छन् वा छैनन् भनी जाँच गर्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले बारा कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोष्ट राखेको प्रमुख डा हरेराम यादवले बताए । विसं २०५२ मा चढाउन ल्याइएको खसीबोकामा पिपिआर रोग देखापरेकाले सो सेवा सञ्चालन गरिएको बताइएको छ । कार्यालयले पशुबलि दिने ठाउँमा सङ्क्रमण नहोस् भनेर त्यसको पनि व्यवस्था गरेको छ ।

पञ्चवर्षीय मेला मूल समितिले टाढाटाढाबाट आउने भक्तजनले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत मिल्ने व्यवस्था गरेको छ । मेलामा मुख्यरूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा छ ।

सम्बन्धित समाचार
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा

धनकुटा । भारी वर्षासँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहि ...

परिचयपत्रमा टोकनको सास्ती

विराटनगर । मोरङको सुन्दरहरँैचा नगरपालिका–७ का ४० वर्षीय उपेन्द्र खड्का शुक् ...

आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ २७ गते शनिबार, १२ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क