धरान /  समाजवादी पार्टीले धरानमा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ। शनिबार धरान उपमहानगर वडा नम्बर ६ मा समाजवादीको उम्मेदवार गजेन्द्र इस्बोलाई लिएर चुनावी प्रचारमा लागेको छ। वडा नम्बर छ स्थित पानबारीका हरेक टोलमा उम्मेदवार सहित पुगेका हुन।उम्मेदवार गजेन्द्र इस्बो त्यहाँ पुग्दा पानबारी बासिन्दाले फुलमालाले स्वागत गरे ।
‘धरानको विकास, समृद्धि र सुशासनको संकल्प, समाजवादी पार्टीको नेतृत्व अवको बिकल्प’ भन्ने मुल नारा लिएर धराने जनता समक्ष पुगेका छन् ।