लिटल कोशीको फाइनलमा २९ प्रतिस्पर्धी

alt
  • कार्तिक १८, २०७६
  • ब्लाष्ट खबर

विराटनगर/ जय मिडिया म्यानेजमेण्ट प्रालिले आयोजना गरेको तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनल सोमबार(अाज) इटहरीमा हुने भएको छ । साँझदेखि शुरु हुने उक्त प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् ।

विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनकुटाका प्रतियोगीहरू सहभागी छन् ।

यसअघि फाइनलमा पुगेका प्रतियोगीहरूले रोजाइअनुसारको प्रतिभा ‘ट्यालेण्ट शो’ देखाएका थिए । उनीहरूले नृत्य, गीत, चित्रकला, कविता आदि पस्किए ।

फाइनलमा पुगेका प्रतियोगीहरूको नामहरू
आराध्या कोइराला
अग्रिम खतिवडा
कासवी झा
मान्यता कार्की
युवियाना कोइराला
आनिया उराउ
अक्षयता पाण्डे
अलिना गुरुङ
अस्था राजभण्डारी
भवना बस्नेत
गजल अधिकारी
कृतिका आचार्य
मनीषा परियार
प्राची श्रेष्ठ
प्रतीक्षा खड्का
प्रिटाइसा न्यौपाने
श्रीस्ति श्रेष्ठ
स्मृति विश्वकर्मा
स्नेहा चौधरी
सुवेक्ष्य राउत
स्वास्ती श्रेष्ठ
सिस्टा ढकाल
द्रृष्टि राय
आर्यन कर्ण
क्रिस चेम्जोङ
क्रिस गुप्ता
प्रग्यान साह
सामया सुब्बा

तिब्बत सरकारबाट प्रद ...

धरान । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले प्रदेश १ स ...

अग्रज कलाकार जयनन्द ...

धरान । अग्रज कलाकार जयनन्द चन्द ठकुरीको आइतबार बिहान नि ...

भूटानी शरणार्थीलाई ८ ...

पथरीशनिश्चरे/कोरोना भाइरसको नियन्त्रणका लागि जारी लकडाउ ...

बलिउडका म्युजिक कम्प ...

धरान । बलिउडका चर्चित म्युजिक कम्पोजर वाजिद खानको आज (स ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved