विराटनगर/ जय मिडिया म्यानेजमेण्ट प्रालिले आयोजना गरेको तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनल सोमबार(अाज) इटहरीमा हुने भएको छ । साँझदेखि शुरु हुने उक्त प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् ।
विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनकुटाका प्रतियोगीहरू सहभागी छन् ।
यसअघि फाइनलमा पुगेका प्रतियोगीहरूले रोजाइअनुसारको प्रतिभा ‘ट्यालेण्ट शो’ देखाएका थिए । उनीहरूले नृत्य, गीत, चित्रकला, कविता आदि पस्किए ।
फाइनलमा पुगेका प्रतियोगीहरूको नामहरू
आराध्या कोइराला
अग्रिम खतिवडा
कासवी झा
मान्यता कार्की
युवियाना कोइराला
आनिया उराउ
अक्षयता पाण्डे
अलिना गुरुङ
अस्था राजभण्डारी
भवना बस्नेत
गजल अधिकारी
कृतिका आचार्य
मनीषा परियार
प्राची श्रेष्ठ
प्रतीक्षा खड्का
प्रिटाइसा न्यौपाने
श्रीस्ति श्रेष्ठ
स्मृति विश्वकर्मा
स्नेहा चौधरी
सुवेक्ष्य राउत
स्वास्ती श्रेष्ठ
सिस्टा ढकाल
द्रृष्टि राय
आर्यन कर्ण
क्रिस चेम्जोङ
क्रिस गुप्ता
प्रग्यान साह
सामया सुब्बा
































