धरान । प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहार गरेको अरोपमा तालिम केन्द्रका सई पक्राउ बाँके । नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको तालिम केन्द्रकै प्रशिक्षक असईमाथि आरोप लागेको छ ।
आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको भन्दैं ती महिला प्रहरीले उजुरी दिएकीछन् ।
उजुरी लगतै प्रहरीले तालिम केन्द्रमै कार्यरत सई बमबहादुर रानालाई गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।