यौन दुव्यवहार गरेको आरोपमा प्रहरी अधिकृत पक्राउ

alt
  • आश्विन ३०, २०७६
  • ब्लाष्ट खबर

धरान । प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहार गरेको अरोपमा तालिम केन्द्रका सई पक्राउ बाँके । नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको तालिम केन्द्रकै प्रशिक्षक असईमाथि आरोप लागेको छ ।
आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको भन्दैं ती महिला प्रहरीले उजुरी दिएकीछन् ।
उजुरी लगतै प्रहरीले तालिम केन्द्रमै कार्यरत सई बमबहादुर रानालाई गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।

 

कोरोनाको महामारी र र ...

वर्तमान स्थितिमा लक्डाउन मात्रै महामारी फैलिन नदिन सफल ...

समस्यामा परेका याताय ...

काठमाण्डौं । दैनिक भत्ताले परिवार चलाउने वर्गमा पर्छन य ...

विराटनगरमा स्वास्थ्य ...

विराटनगर  /  विराटनगर महानगरपालिकाले वडा नं. ...

सभाखोलाले बगाएर बालि ...

संखुवासभा /  संखुवासभाको खाँदवारी नगरपालिका– ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved