धरान । तीन दिने बेलायत भम्रण सकेर प्रधानमन्त्री ओली युराे टनेलबाट फ्रान्स जाने भएका छन् ।  फ्रान्स र बेलायतबीच समुद्री सतह बनाइएको याे सुरुङमार्ग ५० किलोमिटर लामो रहेको  बताइएकाे छ ।

प्रतयेक वर्ष करिब एक कराेड यात्रुले यात्रा गर्ने उक्त टनेल निमार्माणमा १९ अर्ब डलर बढि खर्च भएकाे बताइएकाे छ । युरो टनेल भनिने भूमिगत रेलमार्ग हाे । नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीसंग भ्रमणमा रहेका नेपाली टाेलीले चासाेपूर्बक हेर्ने  मानिउकाे छ 

 

1200px-Course_Channeltunnel_en.svg