Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • हावाहुरीबाट पीडितलाई सहयोग गर्न सभापति देउवाको आग्रह

हावाहुरीबाट पीडितलाई सहयोग गर्न सभापति देउवाको आग्रह

alt
  • चैत १९, २०७५
  • ब्लाष्ट खबर
 
धरान । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र सङ्कटको यस घडीमा सबै एक भएर हावाहुरीबाट पीडित भएकालाई सहयोग गर्न आग्रह गरेका छन् ।
असिनापानीसँगै आइतवार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीबाट घाइते भई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेको स्वास्थ्य अवस्था बुझने क्रममा उनले अहिलेको यस सङ्कटको घडीमा हावाहुरीबाट प्रभावित भएका पीडितलाई राहत तथा पुर्नवास कार्यक्रममा सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।
 
उनले हावाहुरीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताए । आजै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गरेका थिए ।
यसैगरी आजै फेटा गाउँपालिका–१ भरवलीयाको राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, राजपा अध्यक्ष राजेन्द्र महतो, अनिल झा, प्रदेश नं २ का मन्त्री जीतेन्द्र सोनललगायतले स्थलगत निरीक्षण गरी पीडितका समस्याबारे जानकारी लिए ।
सम्बन्धित समाचार
ढकमक्क लालीगुराँस

वरपरको पाखामा ढकमक्क लालीगुराँस फुलेर रङ्गिएको म्याग्दीको अन्नपूर्ण गाउँपाल ...

हावाहुरीको सम्भावना: उपमहानगरको विद्यालयलाई सतर्कता अपनाउन निर्देशन

विजयपुर । आगामी दिनमा तीव्र हावाहुरी चल्ने सम्भावनालाई ध्यानमा राख्दै धरान ...

धरानको कार्यपालिका नबस्नुमा राजनीतिक स्वार्थ

विजयपुर । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नबस्नुमा ‘राजनीतिक स्वार्थ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ढकमक्क लालीगुराँस
हावाहुरीको सम्भावना: उपमहानगरको विद्यालयलाई सतर्कता अपनाउन निर्देशन
धरानको कार्यपालिका नबस्नुमा राजनीतिक स्वार्थ
आगोले खोस्यो ओत: स्कुलको भूइँमा ११ ऋषिदेव परिवारको बास
पिण्डेश्वर मन्दिरमा रथोत्सव सुरु
साइबर अपराधमा दण्डहीनता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल चैत ६ गते शुक्रबार
निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस
आगामी तीन दिन भारी वर्षा र हावाहुरीको सम्भावना
अस्पतालमा रगतको अभाव
हिउँदे बर्षाले किसान खुसी
धरानमा चैत्र ५ गतेदेखि ‘पिण्डेश्वर रथोत्सव’ हुने
फेसबुकमा महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा एक पक्राउ, अन्यको खोजी जारी
एचआइभी/एड्स र लागूऔषध विरुद्ध सचेतना
महत्वपूर्ण योजना कार्यान्वयनमा प्रभाव
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved