काठमाडाै । किराति हरुको महान चाड उभौलिको अवसरमा  किरात रार्इ यायोक्खा प्राकास धरान १५ को आयोजनामा आयोजित साकेला उभौली पुजामा किरात राई पत्रकार संघ , सुनसरीका नवनिर्वाचित अध्यक्ष प्रविण राइको नेतृत्वमा आइतबार सहभागिता जनाएका धरानका पत्रकारहरु किराया केन्द्रीय अध्यक्ष तिलक राई , सुनसरी जिल्ला अध्यक्ष कमला राई, जिल्ला सदस्य एवं किराप , सुनसरी सल्लाहकार उपेन्द्र चाम्लिङ सहित आइतवार साकेला उभौली पुजामा सामुहिक तस्विर खिचाउदै ।
किराँती हरुको महान चाड उभौली पर्व  "प्रदेश १ लाई  किरात राज्य नामकरण अभियान" संग जोडेर मनाउने किरात राई यायोक्खाको अभियानमा साथ र समर्थन जनाउदै किरात रार्इ पत्रकार संघ, सुनसरी अभियानमा लागेका छन् ।