धनकुटा । त्रिवेणी साँस्कृतिक समुह धनकुटाको आईतवार सम्पन्न१५ औं साधरणसभाले ज्ञानवहादुर आठपहरियालाई अध्यक्षपदमा सर्वसम्वत चयन गरेको छ ।
नेपालपत्रकार महासंघ धनकुटा शाखाकाअध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको प्मुखआतिथ्यमा सम्पन्न १५ औं साधरणसभाले उपाध्यक्षमा सर्वधनतामाङ, सचिवमा नारयण वि.क., कोषाध्यक्षशुखकला राई र सह–सचिवममा टंक यसमालीलाई सर्वसम्वत चयन गरिएको छ ।
त्यसैगरी समुहको सदस्यहरुमा रमेश राई, रोम यस्मली, आस्था डंगोल, युसिन यस्माली, सन्त लिम्वु, किरण राई, जिवीका राई, थामकुमारी राई र गोपालतामाङलाई सर्वसम्वत चयन गरिएको नवनिर्वाचित सचिव नारयण वि.क.ले ब्लाष्टलाई वताए । वि.क.को अनुसार १ जना सदस्यभने पछि मनोनयनगर्ने गरी साधरणसभा सकिएको वताएका छन् ।
त्रिवेणी साँस्कृतिक समुहकाअध्यक्ष ज्ञानवहादुर आठपहरियाको अध्यक्षतमा सम्पन्न १५ औं साधरणसभाको संचालन सचिव नारयण वि.क.ले गरेका थिएभने स्वागतमन्तव्य कोषाध्यक्षशुखकला राईले राखेकीथिईन ।