तीन जनाको मृत्यु र उच्च प्रहरी अधिकृत मुछिएको यो सुन प्रकरणका नाइके हुन्- चुडामणि उप्रेती तर उनी गोरे नामले बढि चिनिन्छन्। सनमको हत्यापछि व्यापक खोजी गरे पनि प्रहरीले अहिलेसम्म गोरेलाई पक्रन सकेको छैन।