Trending Tags

बिकिनी बडी सेपका लागि तौल घटाउँदै बर्षा

alt
  • चैत्र ९, २०७४
  • ब्लाष्ट खबर

नायिका बर्षा राउतले आफनो तौल घटाउँने प्रयास त्यती सफल भएको देखिएन यसबीचमा अर्की नायिका बर्षा सिवाकोटी पनि आफनो तौल घटाउँन कम्मर कसेर लाग्न थालेकीछिन् । आफनो करियरमा खासै सफल चलचित्र नदिएकी बर्षालाई यतिबेला नयाँ चलचित्रको अफरहरुको कुनै कमी देखिएको छैन् ।

हालै मात्र जय शम्भुमा अनुबन्धित भएकी बर्षा यतिबेला जिममा आफनो पसिना बगाईरहेकीछिन् । हालसम्म ५ किलो तौल घटाईसकेकी बर्षा अझै ५ किलो घटाउँने प्रयासमा छिन् । सुन्नमा आए अनुसार उनी बिकिनी बडी सेपको लागि कडा मेहनत गरिरहेकीछिन् । कुनै समय प्रेम सम्बन्धबाहेक खासै कुनै बिवादमा नआएकी बर्षाले तौल नियन्त्रण भएपनि बिकिनी नै भने नलगाउँने बताउँछिन् ।

म्युजिक भिडियोसंग संगै चलचित्रमा पनि व्यस्त हुन थालेकी बर्षा ‘जय शम्भु’ लगत्तै ‘बिर बिक्रम २’ मा व्यस्त हुनेछिन् भने उनको अभिनय रहेको चलचित्र ‘भैरे’ पनि रिलिजको तयारीमा रहेको छ ।

कृषिमन्त्री भुसाललाई ...

बिर्तामोड । कृषि मन्त्री घनश्याम भुसालले कृषकको उपस्थित ...

नियम मान्दैनन् याताय ...

विजयपुर । सरकारले लागु गरेको भाडा दर र स्वास्थ्य सुरक्ष ...

धनकुटामा घर भत्कीदा ...

ब्लाष्टखबर । धनकुटामा घरले पुरिदा  ७ महिनाकी नाबाल ...

‘कसैले खाना नखाएको स ...

११ वडामा विभाजित बेलबारी नगरपालिका कुल १ सय ३२ दशमलव ७९ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved