मोडल तृष्णा बुढाथोकीले फेसबुकमा सेयर गरेकीछन् । सबैले देखाउछन् मैले किन नदेखाउने भन्दै मोडेल तृष्णा बुढाथोकीले आफ्नो फेसबुक पेजमा नांगो तस्वीर अपलोड गरेकी छिन् । तस्वीर अपलोड गरेर उनले भनेकी छिन् मलाई सानु तिम्रो कुराले केही फरक पर्दैन आखिर म तिर्सना नै हुँ ।  त्यसैगरी तस्वीरबारे सञ्चार माध्यममा आलोचना भएपछि उनले भनेकी छिन् 'मैले भित्रको देखाए पनि बाहिरको देखाए पनि मिडियालाई के को चासो ? मेरो स्वतन्त्रताको अधिकार हो ।